स्टोरी « Khabarhub

अबोध बालकमाथिको त्यो हिंसा

‘उ रमाइलो थियो। फोटो खिच्न मन पराउँथ्यो,’ मेकेल टर्भेले आफ्नो छोरा क्यासियसको फोटो हेरेर मुस्कुराउँदै भनिन्। शान्त सहरको परिचय बोकेका पश्चिम अष्ट्रेलियाको पछिल्लो समाचारले त्यो छविलाई नै धुमिल बनाएको छ। विद्यालयबाट घर फर्किरहेका एक बालकमाथि आक्रमण भएपछि उनको अस्पतालमा निधन भएको थियो। ती बालकको आमाका लागि पीडाबाट बाहिर आउन कम्ती कठिन थिएन। केही वर्ष अगाडि…