Live on
Your Voice, Your Power
काठमाडौं– आर्यघाट मान्छेको अन्तिम गन्तव्य हो । तर, मरिसकेपछि पनि मानिसलाई महंगी र कालोबजारीले छोड्दैन भन्ने तत्वज्ञान पशुपति आर्यघाटमा पुगिसकेपछि प्राप्त हुन्छ । शायद यो मानिसको जीवनमा हुने अन्तिम शोषण हो । सर्लाही घर भएका सन्तोष मिश्र आफन्तको दाहसंस्कारका लागि यो साता पशुपति आर्यघाट पुगे । चिता जलाउने ठाउँभन्दा थोरै वर भेटिएका उनका हातमा पानीको…