स्टोरी Archives | Page 130 of 138 | Khabarhub Khabarhub

सेनाबाट सत्ता कब्जा भएपछि नागरिकमा खुसीयाली

पछिल्ला वर्ष पश्चिम अफ्रिकामा सेनाबाट सत्ता कब्जा सामान्य घटना बनेका छन्। यसै शृङ्खलामा थपिएको छ, बुर्किना फासो। बुर्किना फासोको सेनाले राष्ट्रपति रोच काबोरेलाई बर्खास्त गर्दै सत्ता लिएको जनाएको छ। त्यहाँका राष्ट्रिय टेलिभिजनमार्फत यो घोषणा गरेका सैन्य प्रमुखले सुरक्षा संयन्त्रलाई कडा पारिएको जनाएका छन्। इस्लामिक विद्रोहलाई नियन्त्रणमा लिन नसेकेका राष्ट्रपति काबोरेसहित उनका सहयोगीलाई सुरक्षित स्थानमा नजरबन्द…