स्टोरी « Khabarhub

गैँडा गणनामा खटिएका ३० माहुते मध्येकी एक्ली महिला माहुते

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको संरक्षण तथा चोरी निकासी नियन्त्रणका लागि नियमित गस्ती गर्ने गरिन्छ । निकुञ्ज प्रशासनले नेपाली सेनाको सहकार्यमा साइकल, हात्ती, जीप र डुंगामार्फत् गस्ती गर्छ । याे कार्यमा पछिल्लो समय महिला सहभागिता पनि बढ्दै गएको छ । कसरा हात्तीसारमा माहुतेको रूपमा हात्तीको हेरचाह गर्दै आएकी अमृता महतो वन्यजन्तुको संरक्षण होस् या गणना नियमित रूपमा गस्तीमा…