स्टोरी « Khabarhub

महिनावारीबारे खुल्दै किशोरी, सङ्कोच मान्ने चलन हराउँदै

काठमाडौं- किशोरावस्थामा पुगेपछि महिलाहरुमा महिनावारी चक्र सुरु हुनु भनेको प्राकृतिक प्रक्रिया हो । जुन व्यक्तिअनुसार २१ देखि ३५ दिनको फरकमा हुने गर्दछ । यो सबै महिलाहरुमा १० देखि १५ वर्षको उमेरदेखि सुरु हुन्छ भने लगभग ४५ देखि ५५ वर्ष पुगेपछि रोकिन्छ । महिनावारी चक्र सुरु भएको ३ देखि ५ दिनसम्म योनीबाट रगत बग्छ । महिनावारी…