Live on
Your Voice, Your Power
नेपाललाई प्रकृति, संस्कृति र धर्मको अनौठो संगमका रूपमा चिनिन्छ। यहाँ मनाइने हरेक पर्वका पछाडि कुनै न कुनै धार्मिक विश्वास, पौराणिक कथा र सामाजिक परम्परा जोडिएको हुन्छ। यस्तै रोचक पर्व हो नागपञ्चमी। सर्प देख्दा डराउने सामान्य मानवीय स्वभावभन्दा फरक, नागपञ्चमीका दिन हिन्दू धर्मावलम्बीले सर्प अर्थात् नागलाई देवताको रूपमा पूजा गर्छन्। साउन महिनामा मनाइने यो पर्वमा नागको…