स्टोरी Archives | Page 89 of 150 | Khabarhub Khabarhub

गाजा युद्धमा अमेरिकी चासो : समाधानको बल इजरायलमा

अमेरिकी स्टेट अफ सेक्रेटरी एन्टोनी ब्लिङ्कनले तीन महिनाको अन्तरालमा चार पटक मध्यपूर्वको भ्रमण गरे। यो भ्रमणका बारे उनले प्रस्ट केही बताएका छैनन्। परन्तु, उनको उद्देश्य अहिले गाजामा जारी युद्ध फैलिएर क्षेत्रीय विवादमा नपुगोस् भन्ने हो। उनको दक्षिण पूर्वी एसियाको भ्रमण टर्की, जोर्डन, कतार हुँदै संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया र इजरायलसम्मको हो। अहिले युद्ध गाजामा…