स्टोरी « Khabarhub

‘प्रचण्डको भाइ’ भन्दा पीडा हुन्छ : नारायण दाहाल

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले ०७८ चैत २५ गते आफ्ना भाइ नारायण दाहाललाई राष्ट्रियसभा सदस्यमा मन्त्रिपरिषदबाट मनोनित गराएका थिए । यस्तो निर्णय लिँदा प्रचण्डमाथि उतिबेलै परिवारवादको आरोप लागेको थियो । जनताको आलोचनाप्रति पूरै बेवास्ता गर्दै दाहालले आइतबार उनै १३ दिने भाइलाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय पार्टीबाट गराएका छन् । प्रधानमन्त्री दाहालको यो छनोटले संवैधानिक परिषदमा…