Uncategorized « Khabarhub

मोदीले ट्रम्पसँग गरे कुराकानी, भारतले मध्यस्थता नस्वीकार्ने

काठमाडाैं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फोनमा कुराकानी गरेका छन् । उक्त कुराकानी करिब ३५ मिनेट चलेको बताइएको छ । कुराकानीका क्रममा प्रधानमन्त्री मोदीले राष्ट्रपति ट्रम्पलाई अपरेशन सिन्दूरको बारेमा जानकारी गराएका छन् । विदेश सचिव विक्रम मिश्रीका अनुसार कुराकानीको क्रममा प्रधानमन्त्री मोदीले अपरेशन सिन्दूरसँग सम्बन्धित कुनै पनि विषयमा व्यापारसँग सम्बन्धित…