Uncategorized « Khabarhub

बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

काठमाडौँ – काठमाडौँको एक होटलमा बालिकालाई काम गर्न राखेर वेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको कोटेश्वरमा रहेको दीपलक्ष्मी गेष्ट हाउसका सञ्चालक दीप श्रेष्ठ रहेको प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ । उनलाई एक महिलाले होटलमा ल्याएर जिम्मा दिएको, शुरूमा वेटरमा राखेको र पछि वेश्यावृतिमा लगाएको प्रहरीले आरोप लगाएको छ…