Uncategorized Archives | Page 200 of 268 | Khabarhub Khabarhub

गाडीभित्रै बलात्कार गर्न खोज्ने युवकको जिब्रो टोकेर युवतीले २ टुक्रा पारिन् !

एजेन्सी– गत बिहीबार राती घर फर्कनका लागि ट्याक्सीमा चढेकी एक २१ वर्षकी युवतीमाथि बलात्कारको प्रयास भयो तर युवतीले हिम्मत देखाउँदै बलात्कारीको चंगुलबाट जोगिएर भाग्न सफल भइन् । यतिमात्र होइन ती युवतीले बलात्कारीलाई यतिसम्म घाइते बनाएकी थिइन् कि पुलिसले तत्कालै आरोपीलाई पक्राउ गर्न सफल भयो । घटना भारतको राजस्थान राज्यको जयपुरको हो । भारतीय दैनिक अमर…