Uncategorized « Khabarhub

नेकपा सचिवालय बैठकले आज चयन गर्ला सभामुख ?

काठमाडौं– सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक शुरु भएको हो । बैठकमा सभामुखको उम्मेदवार बारे छलफल हुनेछ । आइतबार प्रतिनिधिसभा बैठक बस्दैछ । त्यसअघि सभामुखको चयन गर्नका लागि सत्तारुढ दलको सचिवालय बैठक बोलाइएको हो । नेकपामा कसलाई सभामुख बनाउने भन्ने विवाद देखिएको छ ।…