Live on
Your Voice, Your Power
काठमाडौं– धराहरा निर्माणको जिम्मा पाएको रमण कन्सट्रक्सन कालो सूचीमा परेको छ । सडक विभाग अन्तर्गतको हुलाकी सडक निर्देशनालयको सिफारिसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले रमण कन्सट्रक्सनलाई खरिद कार्यमा सहभागी हुन नपाउने गरी कालो सूचीमा राखेको हो । योसँगै कन्सट्रक्सनले आगामी दिनमा नयाँ ठेक्का सम्झौता गर्न नपाउने भएको छ । कन्सट्रक्सन कालो…