Uncategorized Archives | Page 225 of 293 | Khabarhub Khabarhub

दोर्दी खोलामा आएको बाढीले बगाउँदा लमजुङमा ८ जनाको मृत्यु

लमजुङ– लमजुङको दोर्दीमा बाढीले बगाउँदा ८ जनाको मृत्यु भएको छ । दोर्दी गाउँपालिका ४ मा दोर्दी खोलाको बाढीले बगाउँदा ८ जनाको मृत्यु भएको र अन्य केही बेपत्ता भएको प्रहरीले जनाएको छ । लमजुङका प्रहरीका अनुसार ज्यान गुमाउनेमा अधिकांश लिबर्टी जलविद्युत आयोजनामा कार्यरत कामदार रहेका छन् । गाउँदेखि माथि बाँझे भन्ने ठाउँमा खोला थुनिएर एक्कासी बाढी…