Live on
Your Voice, Your Power
रुकुम– रुकुममा शुक्रबार साँझ भएको जीप दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । रुकुम पश्चिमको सदरमुकाम खलंगाबाट रुकुम पूर्वको सिस्ने गाउपालिका–७, सिस्नेरी जाँदै गरेको लु १ ज १७८१ नम्वरको जीप दुर्घटना भएको हो । दुर्घटनामा सिस्ने गाउँपालिका–८, की ९ महिने निर्जला रावलको मृत्यु भएको प्रहरीले जनाएको छ । सिस्ने…