Live on
Your Voice, Your Power
काठमाडौं– सशस्त्र प्रहरी बलले प्राविधि समूहतर्फ विभिन्न पदमा कर्मचारी माग गरेको छ । सशस्त्र प्रहरीले नायव निरीक्षक पदमा स्टाफ नर्स, ल्याटेक्निसियन, अप्थ्याम्कि असिस्टेन्ट र फूड एण्ड न्यूट्रेसन असिस्टेन्ट कर्मचारी माग गरेको हो । सशस्त्र प्रहरीले सबै पदमा गरी २५ जना कर्मचारी माग गरेको हो । विस्तृत विवरणका लागि तलको विज्ञापन हेर्नुहोस्,