Uncategorized « Khabarhub

सामूहिक बलात्कारको आरोपमा बंगलादेशमा दुई चिनियाँ पक्राउ

काठमाडौं – सामूहिक बलात्कार गरेको आरोपमा बंगलादेशमा दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । गाजिपुर क्षेत्रमा एक जना महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको ढाका ट्रिब्युनले जनाएको छ । पक्राउ पर्नेमा अब्दुर रहमान बताउने २८ वर्षीय वाङ झाओ याङ र ४५ वर्षीय वाङ झाओफेङ रहेका छन् । गाजिपुरको कशिमपुरमा अर्का चिनियाँ नागरिक…