Uncategorized « Khabarhub

तत्काल दुखाइ कम गर्ने पेनकिलर पछि हुन्छ घातक

काठमाडौं– आइतबार(आज)को नयाँ पत्रिका दैनिकले पहिलो पृष्ठमा तत्काल दुखाइ कम गर्ने पेनकिलर दीर्घकालमा घातक शीर्षकको समाचार प्रकाशन गरेको छ । समाचारमा जनाइएक अनुसार नेपालमा रुघा लाग्दादेखि टाउको दुख्दासम्म राहतका लागि पेनकिलर नै सेवन गर्ने चलन बसेको छ । दुखाइको समस्यामा चिकित्सकले सजिलै पेनकिलर चलाइदिन्छन् र बिरामी तत्काल राहत अनुभव गर्दै खुसी हुन्छन् । पेनकिलरले दीर्घकालमा गम्भीर असर…