Live on
Your Voice, Your Power
काठमाडौं–मुलुकका विभिन्न भागमा बम पड्काएर सर्वसाधारणलाई आतंकित पारेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताहरुलाई पक्राउ गर्ने स्पष्ट आदेश नहुँदा सुरक्षा अधिकारीहरु गृहमन्त्रालयलाई सूचना बुझाउँदै फर्कंने गरेको नागरिक दैनिकमा खबर छ । विप्लव समूह भने देशव्यापी रुपमा संगठन निर्माण र आवश्यक गणनीति तयार पार्दै अघि बढिरहेको दाबी गर्दै आएको छ । पार्टीको आन्तरिक गतिविधि…