Live on
Your Voice, Your Power
काठमाडौं–नेपालका ४० जिल्लामा इसाई संघसंस्थाले विभिन्न कार्यक्रममा लगानी गरेको पाइएको राजधानी दैनिकमा खबर छ । समाज कल्याण परिषदका अनुसार इसाई नामसँग जोडिएका ६५ वटा एनजीओले नेपालको शिक्षा, स्वास्थ्य, दलित, आदिवासी, बालबालिका कृषि लगायतका क्षेत्रमा साढे २ अर्ब रुपैयाँ लगानी गरेको पाइएको छ । सामुदायिक विद्यालयको करोडौं लगानी बालुवामा पानी शीर्षकको अर्को समाचारमा सरकारले सामाुदायिक विद्यालयमा…