Uncategorized Archives | Page 42 of 289 | Khabarhub Khabarhub

नेदरल्यान्ड्सविरुद्ध भारतको फराकिलो जित

एजेन्सी – आइसिसी एकदिवसीय विश्वकपमा घरेलु टोली भारतले नेदरल्यान्ड्सलाई १ सय ६० रनले पराजित गरेको छ । जितको लागि ४ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४७.५ ओभरमा २ सय ५० रनमा अल आउट भयो । नेदरल्यान्ड्सका तेजा निडामानुरुले ३९ बलमा १ चौका र ६ छक्कासहित सर्वाधिक ५४ रन बनाए । त्यस्तै साइब्रांड…