Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघ र रूसी संघको चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रिजबीच भेटवार्ता भएको छ । भेटवार्ता क्रममा रूसी प्रतिनिधिमण्डललाई नेपाली पक्षले नेपालमा लगानी निम्ति आग्रह गरेको छ । महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र रूसबीचको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गरी व्यापार तथा लगानी सहकार्यलाई सुदृढ गर्न महत्वपूर्ण रहेको बताए । ढकालले महासंघ स्थापना…