Uncategorized « Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित)

काठमाडौँ– आज दिनभर काँग्रेसले शहीदहरुलाई उचित सम्मान दिन नसकेको केपी ओलीको भनाइ‌, काँग्रेसले अहंकार देखाउन थालेको माधव नेपालको टिप्पणी, सम्मानजनक भूमिका नदिए आगामी निर्वाचनमा तालमेल हुन नसक्ने झलनाथ खनालको टिप्पणी लगायतका समाचारले मुख्य स्थान पाए । यी हुन् आजका प्रमुख समाचारहरूः काँग्रेसले शहीदहरुलाई उचित सम्मान दिन सकेनः केपी ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले…