अफ्रिका Archives | Page 22 of 44 | Khabarhub Khabarhub

मोरक्कोमा भीषण वर्षा र बाढी, कम्तीमा २४ जनाको मृत्यु

एजेन्सी- अत्याधिक ठूलो बाढीपहिराका कारण मोरक्कोमा कम्तीमा २४ जनाको मृत्यु भएको छ । देशको उत्तरतर्फ पर्ने तान्गीरमा सोमबार आएको बाढीमा उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । घटनास्थलबाट उद्धारकर्मीहरूले अरु १० जनलाई उद्धार गरेर स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरेका छन् । उनीहरूका अनुसार घटनास्थलमा खोजी तथा उद्धारका प्रयासहरू अहिले पनि जारी नै रहेका छन्…