भारत / चीन / सार्क Archives | Page 79 of 306 | Khabarhub Khabarhub

रोहिङ्ग्या शरणार्थी समस्या समाधानका लागि भारतीय भूमिकाको अपेक्षा : बङ्गलादेशी प्रधानमन्त्री शेख हसिना

काठमाडौँ- बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले रोहिङ्ग्या आप्रवासी बङ्गलादेशका निम्ति ठूलो बोझ बनेका बताउँदै त्यसलाई समाधान गर्न भारतको सक्रिय भूमिकाको आफूले अपेक्षा गरेको बताएकी छिन् । रोहिङ्ग्या आप्रवासीहरूलाई उनीहरूको मातृभूमि फर्कने सुनिश्चितताका निम्ति बङ्गलादेशले अन्तर्राष्ट्रिय समुदायसँग सम्पर्क गरिरहेको बताउँदै उनले उक्त समस्या समाधानमा भारतको प्रमुख भूमिका हुनसक्ने उल्लेख गरेकी हुन् । सोमबारदेखि हुन लागेको आफ्नो भारत…