युरोप Archives | Page 21 of 133 | Khabarhub Khabarhub

युक्रेनको सेभरोडोनेट्स्क शहरमा रूसी सेना पस्यो

काठमाडौँ- सक्रिय प्रतिरोधका बाबजुद रुसी सेना पूर्वी युक्रेनी सहर सेभेरोडोनेट्स्कको मध्यभागमा पुगेको सो क्षेत्रका क्षेत्रीय गभर्नरले सोमबार बताएका छन् । ‘रूसीहरू सेरोडोनेट्स्कको बीचमा अघि बढिरहेका छन् । लडाइँ चलिरहेको छ । स्थिति धेरै कठिन छ’ लुहान्स्क क्षेत्रका गभर्नर सर्गिय गाइदायले सामाजिक सञ्जालमार्फत् बताएका छन् । युद्धको प्रारम्भिक चरणमा युक्रेनको राजधानी किभमा आक्रमण गरेपनि किभलाई पूर्ण…