अन्तर्वार्ता Archives | Page 23 of 69 | Khabarhub Khabarhub

राज्य संयन्त्रको नेतृत्वमा पुगेका सबैलाई जेल हाल्नुपर्छ

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रभावशाली नेता पक्राउ पर्न थालेपछि सार्वजनिक खपतका निमित्त युवा नेताले एउटा कुरा गर्ने र शीर्ष नेता भित्रभित्रै प्रकरणलाई अघिल्ला भ्रष्टाचारका प्रकरण जस्तै फासफुस बनाउने काममा लागि रहेका छन्। शीर्ष नेताको बालुवाटार दौडधुपले त्यसको संकेतसमेत गरेको छ। भ्रष्टाचार भनेको जघन्य अपराध हो। जसले भित्रभित्रै देशलाई खोक्रो बनाउने गर्छ। जनताको निमित्त राजनीति गर्छु…