Live on
Your Voice, Your Power
सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमले देशको समग्र आर्थिक अवस्था निकै दयनीय अवस्थामा पुगेको छ। हरेक क्षेत्रमा आर्थिक संकुचन देखा पर्दै छन्। जसकारण व्यापार घाटा, चालु खर्च र राजस्वको सन्तुलन नै बिग्रिएको अवस्था छ। यो बिग्रिएको अवस्थालाई चिर्नको लागि नीति तथा कार्यक्रमले कसरी सम्बोधन गर्यो ? सम्बोधन गर्नको लागि पर्याप्त आधार के के छन् ?…