क्रिकेट Archives | Page 145 of 206 | Khabarhub Khabarhub

आर्चरको हराएको मेडल भेटियो

काठमाडौं - इङ्ग्ल्यान्डका तिव्र गतिका बलर जोर्फा आर्चले हराएको विश्वकप मेडल भेटिएको बताएका छन् । आइतबार सामाजिक सञ्जाल ट्विटर मार्फत मेडलको तस्बिर सार्वजनिक गर्दै उक्त ऐतिहासिक मेडल भेटिएका जानकारी दिएका हुन् । `क्रमैसँग खोज्दै जाँदा गेष्ट रुममा भेटियो, वुम,´ आर्चरले लेखेका छन्। केही समय अगाडि नयाँ ठाउँमा घर सारेको र घर सार्ने क्रममा मेडल हराएको…