क्रिकेट Archives | Page 192 of 223 | Khabarhub Khabarhub

विश्वकप छनोटको पहिलो खेलमा नेपाल ४ विकेटले पराजित

काठमाडौं – ट्वान्टी–२० विश्वकप छनोट एसिया फाइनलमा नेपाल पहिलो खेलमा पराजित भएको छ । इन्डियन एसोसियसन क्रिकेट मैदानमा भएको खेलमा नेपाल कतारसँग ४ विकेटले पराजित भएको हो । टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले दिएको १सय२३ रनको लक्ष्य पछ्याएको कतारले ४ बल बाँकी रहँदा लक्ष्य पुरा गर्‍यो । आईसीसी वरियतामा बलिया रहेको नेपाली टोलीका ब्याट्सम्यान…