फुटबल Archives | Page 250 of 299 | Khabarhub Khabarhub

ए डिभिजनका लागि फ्रेन्ड्स क्लबले ल्यायो ब्राजिलबाट खेलाडी

काठमाडौं– शहीद स्मारक ए डिभिजन लिगको यो सिजनका लागि फ्रेन्ड्स क्लबले ब्राजिलियन खेलाडीलाई टिममा भित्र्याएको छ । फ्रेन्ड्स क्लबले खेलाडीलाई मंगलबार काठमाडौंमा स्वागत गरेको छ । अघिल्लो वर्ष ११ औं स्थानमा रहेको फ्रेन्ड्सले यो वर्ष लिगमा राम्रो गर्ने लक्ष्यसहित टिममा खेलाडी भित्र्याएको बताइएको छ । फ्रेन्ड्सबाट खेल्ने नेपाल आएका खेलाडीमा फेलिपे डि सउजा, सउलो डे क्विन्नो…