फुटबल Archives | Page 251 of 301 | Khabarhub Khabarhub

एएफसी यू-१९ छनाेट : नेपाल यूएईसँग ४–० ले पराजित

काठमाडौं- एएफसी यू–१९ च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपाल यूएईसँग ४–० गोल अन्तरले पराजित भएको छ । इरानमा जारी खेलमा नेपालले खेलको २७ औं मिनेटमा पहिलो गोल खाएको थियो । खेलमा नेपालको निकै फितलो प्रदर्शन रह्यो । नेपालको कमजोरीको फाइदा उठाउँदै यूएईले ४ गर्न सफल भएको हो । खेलको ३८ औं मिनेटमा एशा खलफान अल हरसीले…