फुटबल Archives | Page 301 of 312 | Khabarhub Khabarhub

पोर्टोमाथि लिभरपुलको जीत, मिडफिल्डले राम्रो खेलेको प्रशिक्षक क्लोपको दावी

एजेन्सी- युइएफए च्याम्पियन्स लिगको क्वाटर फाइनलको पहिलो लेगमा लिभरपुलले एफसी पोर्टोलाई पराजित गरेको छ । एनफिल्डमा भएको खेलमा पार्टोविरुद्ध लिभरपुलले १-० को संघर्षपूर्ण जीत हात पारेको हो । खेलको शुरुवाती अग्रता लिएको लिभरपुलका लागि नावेय केइटाले र रोवोर्टो फिरमिन्होले गोल गरे । केइटाले खेलको ५ औं मिनेटमा गोल गर्दै टिमलाई १-० को अग्रता दिलाए भने…