Live on
Your Voice, Your Power
राति सुतेर बिहान उठ्नासाथ ऐना हेर्ने धेरैको बानी हुन सक्छ ! तर वास्तुशास्त्रले बिहान उठ्नासाथ ऐना हेर्नुलाई राम्रो मानेको छैन । बिहानै ऐना हेर्दा शरीरमा नेगेटिभ ऊर्जा, रोग र भय उत्पन्न हुने सम्भावना बढी रहन्छ । बिहान उठ्ने बित्तिकै मानिसको अनुहारमा अल्छी र अनुहारमा आलस्य झल्किन्छ । त्यसैले बिहान उठ्ने बित्तिकै ऐना हेर्दा त्यो आलस्यको…