Live on
Your Voice, Your Power
दोहा - आकर्षक रोजगारीको प्रलोभनमा साउदी अरब पुगेका १३ जना नेपाली युवा स्वदेश फर्किएका छन् । उनीहरू करिब ९ महिनाअघि त्यहाँ पुगेका थिए । काठमाडौँमा रहेको वर्क फोर्स सर्भिसेज प्रालिका साउदी ५३ जना १३ सोमबार फर्किएका हुन्। यसअघि नै केही फर्किसकेका छन् भने अझै ३१ जना उद्धारको पर्खाइमा रहेका छन् । सोमबार स्वदेश फर्किनेहरूमा दुर्गेश…