प्रवास Archives | Page 54 of 97 | Khabarhub Khabarhub

नेपाली व्यवसायी संघ कतारद्वारा एक करोडभन्दा बढीको स्वास्थ्य सामग्री सहयोग

दोहा- नेपाली व्यवसायी संघ, कतारले कोरोना भाइरस (कोभिड- १९) बाट प्रभावित नेपाली समुदायलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । स्वास्थ्य सामग्रीहरुमा १४ थान भेन्टिलेटर, ४२ थान अक्सिजन कन्सन्ट्रेटर, दुई हजार एक सय थान पल्स अक्सिमिटर र ५० थान नेजल क्यानुला रहेको नेपाली व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्र चौलागाईले जानकारी दिए । अध्यक्ष चौलागाईका अनुसार एक…