प्रवास Archives | Page 7 of 89 | Khabarhub Khabarhub

कम्पनी बन्द भएपछि कुवेतमा ७५ नेपाली अलपत्र

दोहा– रोजगारीका लागि कुवेत पुगेका ७५ भन्दा बढी नेपाली युवा अलपत्र परेका छन् । काठमाडौँको शान्तिनगरमा रहेको फस्ट ग्रोथ वर्डवाइज इम्पोइमेन्ट सर्विसेस,टिजीएल नेपाल प्रालि लगायत अन्य विभिन्न मेनपावरका साखा मार्फत कुवेत पुगेका उनीहरु अलपत्र परेका हुन् । कुवेतमा रहेको लाम्याक प्लस जनरल ट्रेडिङ एण्ड कन्ट्राक्टिङ कम्पनीमा पुगेका उनीहरु अहिले कम्पनी बन्द भएरपछि अलपत्र परेको बताइएको…