Live on
Your Voice, Your Power
महेन्द्रनगर– गाउँघरमा पाएजति मजदुरी गरेर परिवारको जोहो गर्दै आएका लोपोन्मुख राउटे समुदायका करवीर राउटे शनिबार साङ्गीतिक कार्यक्रम उद्घाटनका लागि कञ्चनपुर सदरमुकाम महेन्द्रनगर आइपुगे । कञ्चनपुरको भीमदत्तनगरपालिका–९ मटेनास्थित सडक छेउमा विगत केही वर्षयता आश्रय लिँदै आएका करवीर जङ्गलबाट बस्तीमा बसाइ सरेयता पहिलोपटक साङ्गीतिक कार्यक्रममा सहभागी भएका हुन् । यहाँस्थित 'एमएनआर ह्याप्पी' नामक संस्थाले नेपाल आइडल रवि…