Live on
Your Voice, Your Power
मुम्बई(आजतक)– अभिनेत्री कटरीना कैफ बलिउडको ठूलो नाम हो । सन् २००३ मा बलिउडमा डेब्यू गरेपछि कटरीनाले कैयौं भूमिका निर्वाह गरेकी छन् । यी भूमिकामा उनले निभाएको बेहुली भूमिका निकै हिट छ । कटरीनाले कैयौं फिल्ममा यस्तो महिलाको भूमिका निभाएकी छन्, जो विवाहको तयारीमा हुन्छिन् । तर उनी बेहुली बनेको फिल्ममा उनी विवाह मण्डपबाट भाग्ने गरेकी…