Live on
Your Voice, Your Power
मुम्बई(अमर उजाला)– टेलिभिजन सिरियल ‘अनुपमा’मा रुपाली गांगुलीको आमाको भूमिकामा अभिनय गर्ने माधवी गोगटेको कोरोना संक्रमणका कारण निधन भएको छ । कोरोना संक्रमित भएपछि मुम्बईको सेवेन हिल्स अस्पतालमा भर्ना भएकी उनको सोही अस्पतालमा निधन भएको हो । माधवी ५८ वर्षकी थिइन् । उनले कैयौं टेलिसिरियलमा अभिनय गरेकी थिइन् । रुपालीले माधवीको सम्झना गर्दै सामाजिक सञ्जालमा एक…