Live on
Your Voice, Your Power
काठमाडौं- मल्टिस्टारर फिल्म ‘पुजार सार्की’को इन्टरनेसनल राइट्स बिक्री भएको छ । एमएमएस इन्टरटेन्मेन्टले इन्टरनेसनल राइट्स खरिद गरेको फिल्मका निर्देशक दिनेश राउतले खबरहबलाई जानकारी दिए । उनले कतिमा राइट्स बिक्री भएको हो भन्ने चाहिँ खुलाउन मानेनन् । उनले भने, ‘नेपाली फिल्मलाई विदेशमा विस्तार गर्ने उद्देश्यले प्रवासमा रहेका नेपालीहरुले स्थापना गरेको कम्पनीलाई राइट्स बेचेकाले पैसा नखुलाउने सहमति…