सिनेमा Archives | Page 41 of 127 | Khabarhub Khabarhub

‘रिल’मा नायक, ‘रियल’मा नालायक !

काठमाडौं। केही सातायता नायक पल शाह ‘लाइम लाइट’मा छन्। मूलतः म्युजिक भिडियोका ‘सुपर स्टार’ पलको चर्चा कुनै उत्कृष्ट चलचित्रका नायकका रुपमा भइरहेको चाहिँ होइन। न त उनले कुनै ओस्कार पुरस्कार नै पाएका हुन्। अभिनेता पलको चर्चासँग यतिबेला ‘बलात्कार’को प्रसँग जोडिएको छ। एक नाबालिग गायिकामाथि पलले जर्बजस्ती करणी गरेको आरोपसहितको मुद्दा अहिले अदालतमा विचाराधिन छ। धेरै…