सिनेमा Archives | Page 59 of 127 | Khabarhub Khabarhub

‘माइतीघर २’का निर्देशक सुबोधको कोरोनाका कारण निधन

काठमाडौं–निर्माणको तयारीमा रहेको नेपाली फिल्म ‘माइतीघर २’का निर्देशक सुबोध चोपडाको कोरोना संक्रमणका कारण भारतको मुम्बईमा निधन भएको छ । अभिनेता तथा निर्माता भुवन केसीले निर्माण गर्न लागेको यो फिल्ममा उनी अनुबन्धित भइसकेका थिए । भुवनले सामाजिक सञ्जालमा सुबोध, भुवन र अनमोल केसीको तस्वीर राख्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् । ‘कोभिडका कारण भारतीय फिल्मका लेखक तथा…