Live on
Your Voice, Your Power
काठमाडौँ - एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष बालकृष्ण चापागाईँ नेकपा एमालेमै फर्केका छन्। एमालेका अध्यक्ष केपी ओलीले आफ्नो निवास बालकोटमा आइतबार चापागाईँलाई खादा लगाई पार्टीमा स्वागत गरे। रुपन्देहीको बुटवल निवासी चापागाईँ पुराना पत्रकार हुन्। एमालेका पुराना कार्यकर्ता चापागाईँ गत वर्ष पार्टी विभाजनपछि एकीकृत समाजवादीमा लागेका थिए। एकीकृत समाजवादीका केन्द्रीय सदस्य चापागाईँ…