रोचक/विचित्र संसार Archives | Page 20 of 70 | Khabarhub Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु

१. अग्लो ज्वालामुखी पर्वत सौर्य मण्डलमा सबैभन्दा विशाल ज्वालामुखी पर्वत मङ्गल ग्रहमा छ । सगरमाथा ८.८ किमि अग्लो छ भने त्यो पर्वत सगरमाथाभन्दा तीन गुणा अग्लो अर्थात् २६ कि.मि. अग्लो छ । जसको नाम ओलम्पस मोन्स हो । २. बढी–कम तापक्रम सन् १९२२ सालमा लिबिया देशको अजिजियामा मापन गरिएको तापक्रम ५८ डिग्री सेल्सियसलाई हालसम्मकै बढी…