Live on
Your Voice, Your Power
तपाईंले कुनै पनि मानिसको चार वटा खुट्टा भएको देख्नु वा सुन्नु भएको छ ? पक्कै छैन होला । तर विश्वमा एक यस्ती महिला थिइन् जसको चार वटा खुट्टा थियो । अमेरिकाको टेनेसी शहरमा सन् १८६८ मा जन्म भएकी एक महिलाको चार वटा खुट्टा थियो । मायरटल कर्बिन नामक ति महिला ६० बर्षसम्म जीवित रहिन् ।…