रोचक/विचित्र संसार Archives | Page 52 of 71 | Khabarhub Khabarhub

वन जोगाउने जिम्मा भगवानलाई नै लगाएपछि…!

नेपालमा वनजंगल जोगाउन सरकारले विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ । रुख बचाउन गोष्ठि, जनचेतनामूलक अभियान समेत सञ्चालन हुन्छन् । सरकार हरेक वर्ष लाखौं रकम खर्च गर्छ । सरकार योजना बनाए पनि तस्करहरुले वन फडानी गर्न छाडेका छैनन् । वन विनाश दिनप्रतिदिन बढ्दो छ । भारतमा भने एक युवाले रुख काटिनबाट बचाउन गज्जबको जुक्ति अपनाएका…