Live on
Your Voice, Your Power
दोहा- संयुक्त अरब इमिरेट्स (यूएई) मा एक नेपालीको मृत्यु भएको छ। नेपालमै अन्तिम सास फेर्ने धोको रहेका रुपन्देहीका क्यान्सर पीडित रामसजीवन केवटको मृत्यु भएको हो । विगत ६ महिनादेखि फोक्सोमा क्यान्सर भएर उपचाररत सजीवनको यूएईको अलऐनस्थित तवाम अस्पतालमा मृत्यु भएको हो । उनलाई विगत तीन महिनादेखि क्याम्ब्रिज मेडिकल तथा रिहाबेसन सेन्टरमा राखिएको थियो। फोक्सोमा क्यान्सर…