श्रम/वैदेशिक रोजगार Archives | Page 31 of 50 | Khabarhub Khabarhub

रोजगारीको खोजीमा साउन महिनामा साढे ३२ हजार विदेसिए, ६० को मृत्यु

काठमाडौं– आर्थिक वर्ष सुरु भएको पहिलो महिनामा संस्थागत र व्यक्तिगत गरी ३२ हजारभन्दा धेरै नेपाली रोजगारीको खोजीमा विदेशिएका छन् । साउन महिनामा संस्थागत (म्यानपावर कम्पनी) मार्फत १५ हजार ६ सय १८ जना र व्यक्तिगत १६ हजार ७ सय ९० जना गरी ३२ हजार ४ सय ८ जना विभिन्न देश वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगारी विभागले…