श्रम/वैदेशिक रोजगार Archives | Page 32 of 51 | Khabarhub Khabarhub

अस्ट्रेलियाको प्रलोभन देखाएर प्रतिव्यक्ति २० लाखसम्म ठगी, ६ जना पक्राउ

काठमाडौं– आकर्षक रोजगारी र अध्ययनको प्रलोभनमा पारेर मानव बेचविखन कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीयसहित ६ जनालाई पक्राउ गरेको छ । मानव बेचविखन अनुसन्धान ब्यूरोको टोलीले ‘जर्नी टु अस्ट्रेलिया’ नामक फेसबुक पेज बनाएर मानव बेचविखन गर्ने भारतका पुरुषोत्तम लाल, दोलखाका शशी लामा भन्ने शशीकुमार तामाङ, पोखराका डोलेन्द्र कार्की, पर्वतका शिव शर्मा, काभ्रेका अस्मिरा चौलागार्इं…